यथार्थ हरातलमा कोरिएका कवयित्री विन्दुका कविता संग्रह ‘विन्दुहरू’

– सुरेश कोइराला कवयित्री विन्दु अधिकारी ढकालको कविता संग्रह ‘विन्दुहरू’ प्रकाशनमा आएको छ । कवयित्रीको पहिलो संस्करणको रुपमा आएको यो कविता संग्रहमा यथार्थ धरातलको अन्तस्करणमा उभिएर नेपाली घर आँगन, समाज, धर्म संस्कृति र प्रकृतिको चित्रण गरिएको छ । कविताका विषय वस्तुमा आफ्नै जीवन र जगतबाट टिपिएको छन् । पहाडी झरनाबाट बगेको स्वच्छ जलजस्तै निष्कलङ्क र … Continue reading यथार्थ हरातलमा कोरिएका कवयित्री विन्दुका कविता संग्रह ‘विन्दुहरू’